शेरेको गाउँमा बिजुली आउने भएछ । त्यो गाउँका सबै
मानिसहरु खुशी थिए ।
अचम्मको कुरा त्यो गाउँका कुकुरहरु
पनि खुशी भएका रहेछन् । शेरेले कुकुरलाई
सोधेछः हामी त बिजुली आउने भएर खुशी भाछौँ ।
अनि तिमीहरु चाहिँ किन खुशी भा'को ?
कुकुरः हैन हो शेरे तिम्लाई त्यति पनि थाहा छैन
.
.
.
.
.
.
.
.
.
बिजुली सँगसँगै पोल पनि त आउँछ नि..............!!!